शुभारम्भ अनलाइन टि.भी.

स्थानीय सरकार जिम्मेवार नभएको सभापति शाहकाे दावी

10
SHARES
68
VIEWS

  टीकापुर २१ साउन । शनिबार टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौँ वार्षिक साधारण सभामा बोल्दै नेपाली कांग्रेसका  क्षेत्रीय सभापति प्रकाश शाहले स्थानीय सरकार बिकासमा होस् वा कुनै पनि आफ्ना माताहतमा रहेका संघ संस्थाका क्रार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति पातलो रहेको भन्दै जनप्रतिनिधि प्रति गुनासो गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै सभापति शाहले वडा नम्बर १ का वडा अध्यक्ष बाहेक अरु कोही पनि जनप्रतिनिधि उपस्थित नभएको भन्दै स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई जिम्मेवार बन्न सुझाव  दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित