शुभारम्भ अनलाइन टि.भी.

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

5
SHARES
34
VIEWS

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापति पदमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदका लागि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।

चितवनमा जारी रास्वपाको महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको हो। महाधिवेशनमा पार्टीको सांगठनिक संरचना, नेतृत्व चयन र आगामी राजनीतिक दिशाबारे छलफल भइरहेको छ। �

लामिछाने यसअघि पनि रास्वपाको सभापति थिए। निर्विरोध चयनसँगै उनले पार्टी नेतृत्वलाई निरन्तरता दिने भएका छन्। �

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित