टीकापुर १५ पाैष / खप्तड संस्कृति परिवारको तेस्रो चुनावी साधारण सभा बाट अध्यक्षमा गणेश बहादुर साउँद चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष नवराज रिमाल चयन भयका छन। तेस्तै उपाध्यक्षमा दुई जना भवानी रेग्मी ,झनकराज तिमिल्सिना चयन भएका हुन ।
यसका साथै महासचिव भानुभक्त जैशी निर्वाचित भएका छन भने सचिव भक्तराज देवकोटा ,कोषाध्यक्ष ,तुल्सी देवकोटा चयन भएका छन्। यस्तै सदस्यहरूमा राजाराम भाट,शेरबहादुर बोहरा ,लालकेश जैसी,रतनबहादुर खड्का ,लक्ष्मी आचार्य चयन भएका छन्।
उक्त कार्यक्रम कार्यक्रम धनगढी, फाप्लामा तेस्रो चुनावी साधारण सभाबाट चयन गरिएका हुन। कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष प्रमुख अतिथि पुष्पराज कुँवर बाट समुद्घाटन भएको कार्यक्रममा अतिथि कैलाली उद्योग वाणिज्य संघ सदस्य मिलन कुँवर लगाएको उपस्तिथि रहेको कार्यक्रमको सभापति एवं केन्द्रीय अध्यक्ष नरेन्द्र राज रेग्मीले गर्नुभएको थियो ।
केन्द्रिय सचिव झनकराज तिमिल्सिनाले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष गणेश बहादुर साउँद गरे भने निर्वाचन अधिकृत लोकराज जोशीबाट निर्वाचन प्रक्रिया सु-सम्पन्न गरि तपसिलको २ वर्षिय कार्यसमिति निर्वाचित गरिएको छ ।

















Discussion about this post