शुभारम्भ अनलाइन टि.भी.

मानिस स्वस्थ रहन सुर्ती मद्यपान तथा लागू पदार्थको सेवन नगराैँ

5
SHARES
34
VIEWS

  टीकापुर २२ जेठ । मानिस स्वस्थ रहनका लागि सुर्ती मद्यपान तथा लागूपदार्थको सेवन  राेक्ने उद्देश्यका साथ आइतबार प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको आयोजनामा एक अन्तर्क्रिय कार्यक्रम टीकापुरमा सम्पन्न भएको छ ।

टीकापुर नगरपालिका स्वास्थ्य प्रवर्धन उपशाखाको सहकार्यमा भएको उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख होमराज खड्का लगायत सम्पूर्ण सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधि त्यसैगरी जनप्रतिनिधिहरुकाे  सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो भनाई राख्दै लागु औषध तथा दुर्व्यसन  रोक्न विभिन्न संचारमाध्यम र सरोकारवाला व्यक्तिहरुबाट यसको रोकथामको प्रयास गर्नुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित