मंसिर ८ ललितपुर
राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई फ
राकिलो मत अन्तरले हराउँदै ३३ वर्षिया कार्की विजयी भएकी हुन्। यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ वटा क्षेत्रमा जित निकालेको छ।



















Discussion about this post