शुभारम्भ अनलाइन टि.भी.

अछाममा मलामी बोकेकाे ट्रयाक्टर दुर्घटना १ जनाकाे ज्यान गयाे

150
SHARES
1.6k
VIEWS

अछामको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जादै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ । भने १८ जना भन्दा बढी गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । सबैजना उद्दारमा जुटिरहेको खबर आएको छ ।

थप जानकारी आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित