शुभारम्भ अनलाइन टि.भी.

महोन्याल बन्यो हिमशिखरको गर्ड लगातार दुई कार्यकाल वडाध्यक्ष देखि गाउँ पलिका सम्म

3
SHARES
23
VIEWS

कालीकोट जिल्लाको सिपखाना मा जन्मिएका  देवीदत्त उपाध्याय कमरेड हिमशिखर अहिले कैलाली जिल्लाको मोहन्याल गाउँपालिका को अध्यक्षमा निर्वाचित भएका छन । हालको रास्कोट नगरपालिकाको रास्कोटमा रहेको श्री मोतिराम मोतीराम मा बिमा आफ्नो स्कुल शिक्षा आर्जन गरेका हिमशिखर तत्कालीन जनयुद्धमा भूमिगत जीवन बिताउँदै जनयुद्ध लडेका हुन् ।  जनयुद्धकालमा विभिन्न उत्तरचढाब  संगै आफ्नो जीवन संघर्षमय बनाएका एकजना जुनयुद्धका योद्धा हिमशिखर कैलाली  मोहन्याल गाउँपालिका का जनताको मनको ढुकढुकीमा बस्न सफल भएका छन् । त्यसको फलस्वरूप वडा अध्यक्ष हुँदै गाउँ पलिका अध्यक्ष मा निर्वाचित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित