शुभारम्भ अनलाइन टि.भी.

जोशीपुर गाउँपालिकाको मसानघाटबाट पनि राजस्व सङ्कलन

19
SHARES
133
VIEWS

टीकापुर-१५ जेठ । कैलालीको जोशीपुर स्थित एक मसानघाटमा प्रति लासको ५०० रुपैयाँ शुल्क उठाइदै
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको मसानघाट लुहागढ ले प्रति लाशको ५०० रुपैयाँ लिने गरिएको छ ।
मसान घाटका अध्यक्ष चन्द्रिका चौधरीका अनुसार आफूहरूले तीन वर्ष यतादेखि शुल्क लिँदै आएका छौं। शुल्कबाट उठेको पैसाले मर्मतमा लगानी गर्ने गरेको बताएका छन।


तर पछिल्लो समयमा जनता निकै आक्रोशित बन्दै गएका छन्। शुल्क बाट प्रति लास ५०० उठाएर न त मसानघाटको सरसफाई गर्ने गरिएको छ।

न त कुनै मर्मत नै गर्ने गरिएको छ। केवल पैसा उठाउने काम भयो यसको अहिलेसम्म कुनै हिसाबकिताब समेत सार्वजनिक गरिएको छैन । गलत हुँदै गइरहेको स्थानीयहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित