शुभारम्भ अनलाइन टि.भी.

कैलालीकाे टीकापुरमा नहरका लागि प्रयोग हुने  सरिया चाेरी

35
SHARES
253
VIEWS

टीकापुर १२ असाढ । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ४ अन्तर्गत बागमाराको जमराटोलमा सिँचाइको निर्माणाधीन नहरमा प्रयोग हुने  सरिया चाेरी भएको छ।

टीकापुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लालवीर चौधरीका अनुसार स्थानीय सावना थारु र सुन्दरलाल थारुले सरिया चोरेका हुन् ।

सिँचाई नहर निर्माणका लागि थुपारेर राखिएको सरिया करिब एक डल्लब जति चोरेर आफ्नो बारीमा लुकाएको बताइएको छ।

स्रोतका अनुसार सरिया चोरीबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल जाँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित