शुभारम्भ अनलाइन टि.भी.

रिद्धिसिद्धि ज्वैलर्स विरुद्ध सुनचाँदी व्यवसायी सङ्घ कैलालीलकाे विज्ञप्ति

66
SHARES
471
VIEWS

काठमाडौँ स्थित एक गहना पसल रिद्धिसिद्धि ज्वैलर्सले सुनसादीको गहनामा भारी छुट तथा जर्दी र जेलामा पनि छुट दिने भनेर भ्राम छर्ने विज्ञापन गरेको भन्दै बुधबार  सुन चाँदी व्यवसायी सङ्घ कैलालीले प्रेस विज्ञप्ति निकालेको छ ।

सुन चाँदीको भाउ अत्याधिक बढेका बेला ज्याला र जर्दिमा भारी छुट दिने विज्ञापन आम नागरिकमा भ्राम छर्ने मात्र भई देशभरिका गहना पसलहरुलाई प्रभावित हुने गरी विज्ञापन बनाएको भन्दै कैलाली सुन चाँदी व्यवसायी सङ्घले विज्ञप्ति निकालेको हाे।

सुनचादी व्यवसायी संघ कैलालीका सचिव प्रकाश भण्डारीका अनुसार राज्यले गहना व्यवसाय सञ्चालन एवं नियमनका लागि ऐन नियम निर्देशिका आदि जारी गरेको अवस्थामा पनि गहना व्यवसायका प्रतिनिधिमूलक छाता संगठनले पनि आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्धति अनुरुप नरहि मुलुक भरका व्यवसाय सञ्चालकहरूलाई नराम्राे असर हुने अफरहरु दिएर  रिद्धिसिद्धि ज्वैलर्सले उपभोक्ता तथा यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढहरूका बीचमा विश्वासमा संकट पैदा गराएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित