शुभारम्भ अनलाइन टि.भी.

मनोसामाजिक दिगोपनका लागि अन्तरक्रिया कार्यक्रम

4
SHARES
26
VIEWS

बैशाख,०७ टीकापुर । नगरपालिकाको आयोजनामा एक दिने मनोसामाजिक दिगोपनका लागि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामी परियोजनाका कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवाला व्यक्तित्वहरूको उपस्थित रहेको थियो।

सामी कार्यक्रम परियोजनाका फोकल प्रसन अमृता रावलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारु, इलाका प्रशासन कार्यालयका प्रमुख भूमिश्वर पोखरेल, सामाजिक विकास समिति संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष लालवीर चौधरी र नारायणपुर स्वास्थ्य चौकी प्रमुख कृष्ण लगायतले आफ्नो भनाइ राख्नुभएको लगायतले आफ्नो भनाइ राख्नुभएको थियो।

उक्त कार्यक्रममा वैदेशिक रोजगारमा जाने र उनका परिवारहरूलाई हुनसक्ने विभिन्न विचलनबाट उत्पन्न हुने मनोसामाजिकसँग सम्बन्धित कुराकानीहरूमा छलफल भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित