कैलाली जिल्लाको टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाई आयोजनाको नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थी बोकेर गइरहेको ना ५ ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको हो। बसका चालक फरार रहेको बताइएको छ।
नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको विद्यालयले स्रोतले जनाएको छ । टीकापुर स्थित त्रिपथ विद्या निकेतनकाे बस दुर्घटनामा परि घाइते भएका सम्पूर्ण विद्यार्थी नानिबाबुहरुलाइ शिघ्र स्वास्थ लाभकाे कामना छ ।




















Discussion about this post