शुभारम्भ अनलाइन टि.भी.

हरियो टीकापुर बनाउन नगरपालिकाको वृक्षारोपण

150
SHARES
1.4k
VIEWS

टीकापुर २०, साउन । टीकापुर नगरपालिका भित्र भएका सम्पूर्ण खुला चौरको घेरबार गरेर हरीयो टीकापुर बनाउने नगरपालिकाको  कार्यक्रमअन्तर्गत शनिबार  नगरप्रमुख रामलाल डगाैरा थारु सहितका टाेलीले फलफूल तथा साे पलन्टका  विरुवाहरु रोपेर बृक्षराेपण कार्यक्रमको सुरुवात गर्नुभएको छ।

नगरपालिकाको आर्थिक सहयोग र स्थानीयको संरक्षणमा उक्त बृक्षराेपण कार्यक्रम सुरु भएको हो । वडा नम्बर-७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, समाजसेवी गणेश साँउद, कार्यपालिकाका सदस्यहरु, पत्रकार तथा स्थानीयहरूको सहभागी रहेको थियो ।

शनिबार भएको वृक्षरोपण कार्यक्रममा १५ प्रजातिका फलफूल तथा सोपालान्टका बिरुवा करिब ३०० वटा बोट राेप्ने कार्यक्रम भएको नगरप्रमुख का स्वकीय सचिव एल वी बुढाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित