शुभारम्भ अनलाइन टि.भी.

औषधी व्यवसायीको आन्दोलन फिर्ता

5
SHARES
35
VIEWS

 कैलाली १६ साउन / जिल्ला प्रशासन कार्यालयले नियन्तरणमा लिएका विभिन्न चार जना स्वास्थ्यकर्मीलाइ बिना सर्त रिया गरेपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको स्वास्थ्यकर्मी तथा NCDA का पदाधिकारी शंकर शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले विभिन्न चार जना स्वास्थ्यकर्मी औषधि पसलको अनुगमन गर्ने क्रममा अनुसन्धानकालागि गिरफ्तार गरी हिरासतमा राखेको भन्दै कैलाली जिल्लाका औषधी पसलहरु बिहान एक घण्टा औ बन्द गरी आन्दोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित