शुभारम्भ अनलाइन टि.भी.

शिव थापाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक सम्मान तथा खिर खाने कार्यक्रम गरे

18
SHARES
130
VIEWS

टीकापुर ०२ साउन / टीकापुर नगरपालिका भित्रका ७० वर्षमाथिका करिब १५० जना जेष्ठ नागरिकहरूलाई साउने महिनाको खिर खाने कार्यक्रम राख्दै मंगलबार आफ्नै लगानीमा आफ्नै  बेसि गाइभै‌ँसी पालनमा  खिर खाने कार्यक्रम राखेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै समाजसेवी थापाले खर्क खीर खाना आएको अनुभूति गराउने र जेष्ठ नागरिकलाई आफ्नो पुरानो रीतिरिवाजको महसुस गराउने र पुनराबृत्ति गरेको बताएका छन्  ।

समाजसेवी थापाले अबको एक महिनाभित्र अझै अर्को नौलो  कामको सुरुवात गर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित