शुभारम्भ अनलाइन टि.भी.

पद्मप्रकाशेस्वर मन्दरिलाई कम्प्युटर सेट हस्तान्तरण गरियो ।

3
SHARES
24
VIEWS

टीकापुर, १६ जेठ/ टीकापुर नगरपालिका वडा नं। ७ स्थित पद्मप्रकाशेस्वर मन्दिरलाई मेयर उपमेयर कार्यक्रम अन्त्रगत कम्प्युटर सेट हस्तान्तरण गरिएको छ ।

कम्प्युटर र प्रिन्टर हस्तान्तरण पछि ऐतिहासिक महत्व भएको मन्दिरलाई आवश्यक डकुमेन्ट र कागजपत्रहरु राख्न समस्या भएको थियो अब सहज हुने मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र नाथ सिंहले बताउनुभयो ।

कम्प्युटर र प्रीन्टर हस्तान्तरण पछि शाहले ऐतिहासिक महत्व बोकेको मन्दिरको संरक्षणको लागि स्थानीयको भुमिका महत्वपूर्ण भएको बताउदै कागज पत्रहरु मिलाएर राख्न र संचार र प्रबिधि सङ्ग जोडीन सहज होस् भनेर सामाग्रीहरु हस्तान्तरण गरेको बताउनुभयो ।

मन्दिरको शिबलिङ्ग पुर्ब तर्फ फर्किएको र नेपालको सबैभन्दा ठुलो र दुर्लभ शिबलिङ्ग ऐतिहासिक र पुरातत्व सम्पदामा सुचिकृत रहेको मन्दिर र विश्व सम्पदा सुचिमा सुचिकृत हुने प्रक्रिया मा रहेको मन्दिरको सबैले संरक्षण गर्नुपर्ने साबिक नारायणपुर गाबिसका अध्यक्ष फकिर सिंह कडायतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित