शुभारम्भ अनलाइन टि.भी.

चर्को ब्याजदर विरुद्ध उद्योग वाणिज्य संघको भोलि बजार बन्दकाे अपिल

10
SHARES
68
VIEWS

टीकापुर १० फागुन ।  टीकापुर उद्योग वाणिज्य संघले बैंकले पछिल्लो समय  व्याजदर बढाएको भन्दै विरोधका कार्यक्रमहरु सुरुवात गर्ने भएको छ । भोलि फागुन ११ गते टीकापुरकाे बजार बन्द  गरेर बिराेध गर्ने भएकाे छ ।

११ गते टीकापुर बजार दिउस १२ बजे सम्मका लागि बन्द गरिने जानकारी प्राप्त भएको छ । टीकापुर उद्योग वाणिज्य संघका सदस्य प्रकाश तिमिल्सिनाले दिएको जानकारी अनुसार  टीकापुर उद्याेग वाणिज्य संघकाे बैठकले सामाजिक अभियन्ता दुर्गा प्रसाई सहित सहभागी भएर भोलि आन्दोलन गर्ने निणय भएकाे  जानकारी दिनु भएको छ ।

संघका सदस्य  तिमिल्सिनाले  जानकारी अनुसार उक्त आन्दोलनका कार्यक्रममा सबै टीकापुर बासी  ब्यापारीहरु उपस्थितिका लागि  आज टीकापुर उद्याेग वाणिज्य संघको आह्वान समेत गरेको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित