शुभारम्भ अनलाइन टि.भी.

दियाे परियोजनाकाे सुरक्षित आप्रवासन सचेतना कार्यक्रमका सम्पन्न

6
SHARES
43
VIEWS

टीकापुर १४ पाैष / टीकापुर सामुदायिक पुस्तकालयमा रिड नेपालको सहयोगमा सञ्चालित दियाे परियोजना सुरक्षित आप्रवासन कार्यक्रमका बारेमा कार्यसमिति तथा सरोकारवालाहरु विचमा अन्तक्रिर्या कार्यमा यस संस्थाका अध्यक्ष  तारा प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित