शुभारम्भ अनलाइन टि.भी.

दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

4
SHARES
29
VIEWS

८ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ ।

मास्कीले २२ हजार ३  सय २१ मत ल्याउँदा एमालेका बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित