शुभारम्भ अनलाइन टि.भी.

टीकापुरकाे बलभद्र चाेकमा तिज विसेष महाेत्वसब शुरु

6
SHARES
46
VIEWS

टीकापुर १४ भदाै

टीकापुरकाे बिच बजारमा रहेकाे बलभद्र चाेकमा बषाैँ देखी चल्दै आएकाे तिज विशेष कार्यक्रम यस बर्ष पनि भब्य र सब्य रुपमा सन्चालन हुने भएकाे छ ।

 बलभद्र चाेक ब्यापारीक समुह टीकापुरकाे आयाेजनामा हुने उक्त कार्यक्रम अब केही बेर बाट सुरुहुदै छ । हरेक बर्ष यसै गरी चल्दै आयकाे तिज विशेष कार्यक्रम ३ बर्ष काेभिडका कारण चल्न सकेकाे थिएन । याे बर्ष भने हिन्दु नारीहरुकाे सम्मान स्वरुप सन्चालन हुने बलभद्र चाेक ब्यापारीक समुह टीकापुरले जानकारी दिएकाे छ ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अतिथि रहने याे कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि र राजनितिक तथा समाज सेविहरु काे जमघट रहने छ ।

  उक्त कार्यक्रमकाे प्रत्यक्ष प्रशारण उज्यालाे टि.भि नेटर्वकले गर्ने  भएकाे छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित