
कालिकोट / कालिकोट जिल्लाको सान्नी त्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सज्याल को अध्यक्षतामा न्यायीक समिती गठन भएको छ । जनताको हकहित र गुनासो सुन्न का लागि नमुना इजालस उद्घाघाटन गरिएको श्रोत ले जनाएको छ ।
उक्त कार्यक्रम मा सम्बोधन गर्दै स्थानीय तहमा विवादहरुको न्याय निरुपण गर्नका लागि कानुनी शासन स्थापना गरि घर आगनमै नागरिक हरुलाइ न्यायको प्रत्याभूती गर्न र गाउँपालिका का जनताको हकहित तथा उक्त गाउपालिका मा भएको समस्या को सामाधान गर्न का लागि न्यायीक समिती को कार्यलय शान्नी त्रिबेणी गाउँपालिका को आयोजना मा न्यायीक इजलास उदघाटन कार्यक्रम शुभ आरम्भ भएको गाउँपालिका उपाध्यक्ष ले बताउनु भएको छ ।
सो कार्यक्रम को उदघाटन समारोहमा सहभागी सरकारी अधिवक्ता श्रीराम खनाल अधिबक्ता दमनराज बम लगायत सम्पुर्ण कर्मचारी तथा अन्य व्यक्तित्वहरु सहभागी भई न्यायिक समितिको कालिकोट कै नमुनाको रूपमा उदघाटन भएको जानकारी गराउनु भएको छ ।



















Discussion about this post