आन्तरिक पर्यटकहरुलाई पर्वद्धन गर्ने उद्देश्यका साथ टिकापुर आयरल्यान्ड महोत्सव सञ्चालन गरियो आइल्याण्डमा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनुभयो त्यसअनुरुप टीकापुरमा यही 19 गते चक्र बम ले पनि आफ्नो प्रस्तुति दिनुभयो र रितु चौधरीले पनि मन्च तताइन
बाँकी यो भिडियो हेर्नुहोस्
https://youtu.be/l09D9p6CY9Q?t=148
.बिभिन्न क्षेत्रबाट आउनुभएका कलाकारको प्रस्तुति पछि त्यहाँको मावलका सांस्कृतिक र संगीतमय बनयो हो विभिन्न रमाइला कार्यक्रमहरु भइरहन्छन् तर यो रमाइलो कार्यक्रमले पर्यटकहरुका लागि विभिन्न क्षेत्रबाट देख्न हेर्नलाई आउने वातावरण पनि बनाउने कार्यक्रम बनेयो



















Discussion about this post