शुभारम्भ अनलाइन टि.भी.

कैलालीमा एक महिला खोलामा बगेर बेपत्ता

11
SHARES
76
VIEWS

कैलालीको सुपली खोलामा बगेर एक महिला बेपत्ता भएकी छिन । मोहन्याल गाउँपालिका वडा नं. ४ की २५ वर्षीय कल्पना बम हिजो खोलामा बगेर बेपत्ता भएकी हुन् ।

उनी मोहन्याल गाउँपालिका वडा नं. ५ मा रहेको माइतीघरबाट फर्कदै गरेकी बम वडा नम्बर ४ स्थित सुपली खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बमको खोजीका लागि इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित