टीकापुर १४ असार एसईईमा २०८१ को रिजल्टमा सुदूरपश्चिमका चारजनाले मात्र ४ जीपीए ल्याएका छन्। सुदूरपश्चिममा ४ जिपीए ल्याउने मध्येमा टीकापुर नगरपालिका स्थित वीरेन्द्र विद्यामन्दिरमा अध्ययनरत विद्यार्थी हेमन्त साउद पनि रहेका छन्।
एसईई २०८१ को रिजल्टमा सुदूरपश्चिममा टप भएका साउदले नेपालभरिबाट करिब १८६ जनाको लिस्टमा आफ्नो नाम परेको भन्दै अत्यन्त खुसी व्यक्त गरेका छन्।

















Discussion about this post