जेष्ठ १९ टीकापुर । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ६ मा काफलको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी निरु भनिने निर्मला बिकको आत्महत्या नभै हत्या भएको हुन सक्ने मृतकका आफन्तहरुले दाबी गरेका छन्।
२०८१ साल जेष्ठ १७ गते बिहान मृतकको शव काफलको रूखमा झुन्डिएको अवस्थामा फेला पारेपछि उनका श्रीमान पंक विकले प्रहरीलाई जानकारी दिएका थिए। इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर पोषण थापाले जानकारी दिय अनुसार उक्त घटनाको बारेमा आत्महत्या हो या हत्या हो भनेर अनुसन्धान भइरहेको बताउनुभएको छ ।
मृतक विककाे माइती घर दैलेख आठबिसे नगरपालिका वडा नं ५ मा उनको हाे। लोकबहादुर तिरुवाकी छोरी अन्दाजी २० वर्षकी थिन र उनकाे साथमा ८ महिना
को बच्चा रहेको समेत स्रोतले जानकारी दिएको छ।

















Discussion about this post