शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा एक नयाँ कन्सल्टेन्सी थपियाे ।

83
SHARES
595
VIEWS

वैशाख २२, टीकापुर वैदेशिक रोजगार तथा उच्च शिक्षा हासिल गर्न विदेश जाने इच्छुक व्यक्तिहरूलाई लक्षित गरेर यशोदा इन्टरनेसनल एजुकेसनल नेटवर्क नामक टीकापुरमा एक नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रशासकीय अधिकृत शर्मानन्द चपाईले उक्त कन्सल्टेन्सीको शनिबार रिबन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो।

टीकापुर नगरपालिका स्थित लक्ष्मी सनराइज बैंक नजिकै रहेको उक्त कन्सल्टेन्सीमा महेश न्यौपाने, सरोज चपाई, भूपेन्द्र बुढा, देवप्रकाश चपाई लगायतले लगानी गर्नुभएको छ।

उक्त कन्सल्टेन्सीमा जापानीज, कोरियन, IELTS PTE र जर्मन भाषाका कक्षाहरू सञ्चालनमा ल्याउने कन्सल्टेन्सी सञ्चालकहरुले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित