शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा लागुऔषधसहित दुई जना पक्राउ

122
SHARES
869
VIEWS

बैशाख १५ टीकापुर । कैलालीको टीकापुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ भुपु कमैया शिविर टोलका २५ वर्षीय विकास चौधरीसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। १ ग्राम ४ सय मिलिग्राम लागुऔधसहित शनिबार दिउँसो प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित