शुभारम्भ अनलाइन टि.भी.

डडेल्धुरामा कार दुर्घटना भएको छ।

9
SHARES
62
VIEWS

बैशाख ११ डडेल्धुरा। आज (मंगलबार) जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

अमरगढी–७ कै केशव भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ। रोशन भट्टराई घाइते भएका छन्। उनलाइ डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

थप जानकारी पाउन बाकी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित