सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरिएको हो। उहाँले केहीबेरअघि मात्र पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे।
चौधरीले थारु भाषामा शपथ लिनुभएकाे थियाे। माओवादी र एकीकृत समाजवादीले शाहलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहले आफु नेतृत्वको सरकार जोगाउन लागि पर्नुभएकाे छ
।



















Discussion about this post