शुभारम्भ अनलाइन टि.भी.

 टीकापुर नगरपालिका फेरि हाकिम विहीन हुने संकेत

46
SHARES
325
VIEWS

 टीकापुर ०८ फाल्गन ।  टीकापुर नगरपालिकामा गत भदौ १ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर बिष्टकाे सरुवा भएका छन्।
प्रमुख प्रशासकीय अधिकृत  बिष्ट नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा सरुवा भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार टीकापुर नगरपालिकामा को हाकिम आउने भन्ने टुङ्गो अझै लागिसकेको छैन।

अब आउने प्रमुख प्रशासकीय अधिकृतकाे टुङ्गो नलागेकाले प्रशासनिक तथा विकास योजनाहरूका काममा ढिलाई हुने निश्चित देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित