टीकापुर–१६ माघ । नगरस्तरीय विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ सिल्डको फाइनल उपाधि वर्षको सिल्ड कर्णाली माध्यमिक विद्यालय सत्तिले पाएको छ।
सिल्ड प्राप्त गर्न सफल कर्णाली माध्यमिक विद्यालय सत्तिले ८ स्वर्ण ८ रजत र १० कास्य पदक सहित प्रथम स्थान हासिल गरेको हो।
त्यस्तै द्वितीय स्थान हासिल गर्न सफल त्रिभुवन माध्यमिक विद्यालय बटनपुरले ५ स्वर्ण ४ रजत र २ काश्य पदक प्राप्त गरेको छ। भने उता ५ स्वर्ण ३ रजत र ३ कास्य पदक सहित तृतीय स्थान खड्ग मेमोरियल सेकेन्डरी स्कुल टीकापुर लिएको छ।

















Discussion about this post