शुभारम्भ अनलाइन टि.भी.

रास्वपा टीकापुकाे बजार सरसफाई कार्यक्रम

425
SHARES
3.6k
VIEWS

टीकापुर १५ माघ । टीकापुर नगरपालिकाको बजार क्षेत्रमा जम्मा भएको फोहोर उठाउन नगरपालिकालाई दबाब दिने उद्देश्यले बजार क्षेत्रमा रास्वपाका नेता तथा कार्यकर्ताको अगुवाइमा सोमबार सरसफाई कार्यक्रम भएको छ।

उक्त सफाई कार्यक्रममा रास्वपाका नेता कार्यकर्ता तथा अन्य क्षेत्रका समाजसेवी सामाजिक अभियन्ताहरूको सहभागितामा बजारको मुख्य क्षेत्रहरुमा करिब ४ घण्टा सरसफाई भएको स्रोतले जानकारी दिएको छ ।

नगरपालिकाको फोहोर व्यवस्थापनमा कर्मचारी अभाव तथा कर्मचारी राख्ने विषयको टुङ्गो नलाग्दा करिब १५ दिनदेखि बजार क्षेत्रको फोहोर उठेको थिएन । आइतबारबाट सिमित कर्मचारीको परिचालन गरी नगरपालिकाले फोहोर उठाउन थालेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित