शुभारम्भ अनलाइन टि.भी.

अखिल नेपाल बिधालय कर्मचारी संगठन काे केन्द्रीय कमिटी घाेषणा

2.3k
SHARES
5k
VIEWS

नेपालगञ्ज –२७ पुस । नेपालगञ्ज शिक्षा विकास तथा समन्वय ईकाईमा अखिल नेपाल बिधालय कर्मचारी संगठन काे केन्द्रीय कमिटी घाेषणा कार्यक्रम बाट कृष्ण कुवँरकाे अध्यक्षतामा १७ सदसिय केन्द्रीय कमिटी चएन भएकाे छ ।

बरिष्ठ उपाध्यक्ष  रेशम बिश्वकर्मा ,उपाध्यक्षमा मित्रलाल खनाल, महिला उपाध्यक्ष सुनिता धामि, महासचिव विरेन्द्र बहादुर खड्का, उप महासचिव मदनराज संज्याल, सदस्यहरुमा पूर्ण बहादुर बि.क, कुल बहादुर वली, तप्त प्रसाद शर्मा, खम्ब गिरी, कृपा राम पुन, निर्मल श्रेष्ठ, कृष्ण प्रसाद थारू, शक्ति खत्री, यमलाल भुसाल, सिंह बहादुर तामाङ र रामबहादुर चाैधरी केन्द्रीय कमिटी चएन भएका छन ।

त्यस्तै सल्लाहकार समितिमा राम प्रकाश कुमाई, डम्बर बहादुर वली र बल बहादुर सार्कि चएन भएका छन भने विधान समिति तर्फ राम प्रसाद कुमाईकाे संयाेजकत्वमा कृष्ण कुँवर, मित्र खनाल, विरेन्द्र बहादुर खड्का र मदन राज संज्याल चएन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित