शुभारम्भ अनलाइन टि.भी.

समाज कल्याण विद्यार्थी समितिको गठन

6
SHARES
42
VIEWS
म‌ंसिर २३, टीकापुर । समाज कल्याण विद्यार्थी समितिको शनिबार टीकापुरमा बसेको बैठकले  अध्यक्ष योकिन्द्र बजगाई सहित विभिन्न पदाधिकारी सर्वसहमत रूपमा नयाँ कार्यसमिति चयन भएकाे छ ।
उक्त समितिले टिकापुर क्षेत्र भित्र रहेका हरेक समस्या बारे स्थानिय सरकारलाई जानकारी गराउनुकाे साथै टीकापुर नगरपालिकाका विभिन्न क्षेत्रमा जनचेतना मूलक कार्यक्रमको आयोजन गर्ने स्राेतले जनाएकाे छ ।
 सहसचिव यमराज न्यौपानेले टीकापुर नगरपालिकामा पछिल्लो समय कुलतमा फसिरहेका युवा तथा बालबालिकाहरू कुलतबाट बचाउन प्रयास गर्दै टीकापुर नगरपालिकालाइ कुलत मुक्त बनाउन सहयोग गर्न बताउनु भयो ।
कार्यक्रमको सञ्चालन जयराय बिनाडीले गर्नुभएकाे थियाे भने कार्यक्रमको समापन टंक धामिले गर्नुभएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित