शुभारम्भ अनलाइन टि.भी.

व्यवस्था बदलिएको नेपालमा अवस्था नबदलिँदा मानिस बोक्न बाध्य

5
SHARES
33
VIEWS

असाेज ०६, टीकापुर । रोजगारीको सिलसिलामा नेपालीहरु भारतको केदारनाथ तथा बद्रीनाथ धाममा मानिसहरु बोकेर आफ्नो परिवारकाे आवश्यकताहरू पूरा गर्ने गरेकाछन्  ।

केदारनाथ तथा बद्रीनाथ धाममा अवलोकन गर्न आउने धनि मानिस आफूले उकालो बाटोले हिड्न नसक्ने अवस्था भएपछि  नेपालीहरुले त्यस्ता मानिसहरूलाई बोकेर उनीहरुलाई  केदारनाथ दर्शन गराउने चलन रहेको छ ।

एकजना मानिसलाई डोली हालेर बोकेपछि चार हजारदेखि आठ हजारसम्म आम्दानी हुने त्यँहा स्थिति काम गर्ने गरेका नेपालीहरूको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित