शुभारम्भ अनलाइन टि.भी.

कैलालीकाे जानकीमा स्कुल बस दुर्घटना १५ जना घाइते

10
SHARES
73
VIEWS

कैलाली जिल्लाको टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाई आयोजनाको नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थी बोकेर गइरहेको ना ५ ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको हो। बसका चालक फरार रहेको बताइएको छ।

नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको विद्यालयले स्रोतले जनाएको छ ।  टीकापुर स्थित त्रिपथ विद्या निकेतनकाे बस दुर्घटनामा परि घाइते भएका सम्पूर्ण विद्यार्थी नानिबाबुहरुलाइ शिघ्र स्वास्थ लाभकाे कामना  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित