शुभारम्भ अनलाइन टि.भी.

शिक्षक सघं टीकापुरकाे तिज तथा अतवारी मिलन कार्यक्रम

8
SHARES
57
VIEWS

भाद्र २३, टीकापुर । नेपाल शिक्षक सघं टीकापुरको आयोजनामा तिज तथा अतवारी मिलन कार्यक्रम टीकापुरमा शनिबार सम्पन्न भएको छ ।भद्र बहादुर राउल को अध्यक्षतामा सब सम्पन्न भएको उक्त मिलन कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष तेज दहादुर सिंह रहनुभएको थियो ।

टीकापुरको  जालवा देवी मन्दिरको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रकाश शाह, शिक्षक नेता पद्मिनी थापा, नेपाली कांग्रेसका नगर सभापति नरेश खत्री लगायतले आफ्नो बनाइ राख्नु भएको थियो ।

ओमप्रकाश भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा रेश्मा भट्टले स्वागत मन्तब्य राख्नुभएको शिक्षक हेमन्त शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित