शुभारम्भ अनलाइन टि.भी.

ललितपुरकाे पाटनमा रक्तदान कार्यक्रम सम्पन्न

9
SHARES
67
VIEWS

भदौ १९ ,ललितपुर

गोपाल जंग थापा

ललितपुर जिल्लाको पाटनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्बल अफ पाटन, इनरव्हील र रोटरक्ट क्लब अफ पाटनको संयुक्त आयोजनामा भाद्र १६ गते शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

सन् २०२३/०२४ रोटा वर्षको लागि आफ्नो प्रमुख कार्यक्रम अन्तर्गत वार्षिक रक्तदानको आयोजना गरिएको हो । यस अवसरमा ५७ पिन्ट रंगत संकलन भएको छ ।

रगतको अभावमा कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरक्ट क्लब अफ पाटनका सचिव अमन श्रेष्ठले जानकारी दिए । संकलित रगत हिमाल ब्लड ट्रान्सफ्युजन केन्द्रलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित