टीकापुर ०२ साउन / टीकापुर नगरपालिका भित्रका ७० वर्षमाथिका करिब १५० जना जेष्ठ नागरिकहरूलाई साउने महिनाको खिर खाने कार्यक्रम राख्दै मंगलबार आफ्नै लगानीमा आफ्नै बेसि गाइभैँसी पालनमा खिर खाने कार्यक्रम राखेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै समाजसेवी थापाले खर्क खीर खाना आएको अनुभूति गराउने र जेष्ठ नागरिकलाई आफ्नो पुरानो रीतिरिवाजको महसुस गराउने र पुनराबृत्ति गरेको बताएका छन् ।
समाजसेवी थापाले अबको एक महिनाभित्र अझै अर्को नौलो कामको सुरुवात गर्ने समेत बताएका छन् ।



















Discussion about this post