दिपक बहादुर विश्वकर्मा।
टीकापुर १६ पाैष / टीकापुर स्थित जनकल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको बधाई तथा मनोनयन पत्र वितरणका साथै पुस १५ मिलन कार्यक्रम गरि मनाएको छ।
नेफस्कुनले यही पौष ९ गते संस्थाका व्यवस्थापक छविलाल जैशीलाई सुदुरपश्चिम प्रदेशको उत्कृष्ट व्यवस्थापकबाट सम्मान गरेको हो। कुनै पनि संघसंस्थामा कार्य गर्दा लगनशील ,ईमानदारीता कर्मठले तरिकाले काम गर्दा कुनै पनि संस्था व्यावसायिकता सफलताको शिखर पुग्न सफल हुने बताएका छन। एक्लैले केही गर्न नसकिने यसमा संस्थामा काम गरिरहेका सम्पुर्ण पदाधिकारीहरू ,कर्मचारीहरू, सेयर धनीहरूले सबैको विश्वासिलो तरिकाले काममा सफलता हासिल गर्न सकिने बताएकता छन् ।

अथक मेहनत परिश्रम तथा इमानदारी भएकै कारण सुदुरपश्चिम प्रदेशको उत्कृष्ट व्यवस्थापकबाट सम्मान गरेको उनले बताएका छन। तेस्तै उक्त कार्यक्रममा बोल्दे समाजसेवी तथा पत्रकार भुवनेस्वरि अधिकारिले बर्तमान समयमा धेरै सहकारी संस्थाहरू विलय भएको अवस्था रहेकाे बतायका छन ।
बजारमा च्याउ फले जसरि सहकारी संस्थाहरू स्थापना रहेको तर उचित व्यवस्थापनमा भने गर्न नसकेको बताएका छन। छिमेकी प्रदेशमा सहकारिहरू फस्टाएको तर सुदुरपश्चिममा भने सहकारिले भने सोचे जति उन्नति प्रगति गर्न नसकेको बताएका छन्। स्थानीय सरकारले ,जनप्रतिनिधिहरूले पनि विभिन्न सहकारी संस्थाहरू संग सहकार्य गरेर अगाडि बढे समाजको हित हुने बताएका छन्।
जनकल्याण सहकारी संस्थाका अध्यक्षले ,कुनै पनि सहकारी संस्थाहरूले वार्षिक हैन मासिकरूपमा आफ्नो संस्थाको कृियाकलाप ,आर्थिक कारोबार ,आय व्यय तथा विभिन्न गतिविधि हेर्न र गर्न सके कुनै पनि सहकारी संस्था उन्नति प्रगति गर्न पछि नहट्ने बताएका छन्। उक्त कार्यक्रममा सुदुरपश्चिम माैलिक पर्व पुष १५ भेटघाट तथा मिलन कार्यक्रम समेत गरिएको थियोे ।
उक्त कार्यक्रमकाे सन्चालन संस्थाका काषाअध्यक्ष धनराज ढुङ्गाना गरेका थिय ।


















Discussion about this post