टीकापुर १४ पाैष / टीकापुर सामुदायिक पुस्तकालयमा रिड नेपालको सहयोगमा सञ्चालित दियाे परियोजना सुरक्षित आप्रवासन कार्यक्रमका बारेमा कार्यसमिति तथा सरोकारवालाहरु विचमा अन्तक्रिर्या कार्यमा यस संस्थाका अध्यक्ष तारा प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न गरिएको छ।




















Discussion about this post