टीकापुर १७ मंसिर / जानकी जेसीज (प्र.) द्वारा आयोजित सप्ताह व्यापी कार्यक्रम आजबाट सुरु भएकाे छ । जानकी जेसीजले बिभिन्न कार्यक्रममका साथ आजदेखि एक हप्ताका लागी सप्ताह व्यापी कार्यक्रमको सुरु गरेकाे हाे ।
जानकी जेसीजका सस्थापक अध्यक्ष जेसी भक्तराज देवकोटाकाे अध्यक्षतामा भएकाे उक्त समुद्घाटन सत्र कार्यक्रमका प्रमुख अतिथि : मातृशाखा लम्की लेडी जेसीज संस्थापक अध्यक्ष एवं लम्की चुहा नयरपालीका प्रमुख सुशीला शाही ,विशिष्ट अतिथि जानकी गाउँपालिका उपाध्यक्ष लालमती रावत रहनु भएकाे थियाे ।




















Discussion about this post