विजय पछी अधिकांश नेता उत्साह मा वेस्त रवीले किसानको समस्या को समाधान दिदै।
यहि मंसिर चार गते भएको निर्वाचनमा विजयी भएका अधिकांश नेताहरू विजय र्यालि विजय उत्साह पार्टी तथा कार्यक्रमको भेटघाटमा वेस्त छन।
तर चितवन २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका नव निर्वाचित संघिय संासद रवी लामिछाने यतिबेला किसानहरूका समस्यालाई बुझन र साल्ट डेडिङ पुगेका छन।
चितव नारायणगढ स्थित साल्ट टेड्ङ कर्पोरेसन लिमिटेडको विक्रि कक्षमा गएर किसानको समस्या नै आफ्नो समस्या भएको भन्दै जसरि भय पनि चितवनका किसानहरू लाई मलको व्यवस्था गर्ने प्रतिबद्ता ब्यक्त गरेका छन्।
साल्ट डेिडिङका कर्मचारीहरू लाई यथासृग् यश समस्याको समस्याको समाधान गर्ने सुझाब दिएका छन।



















Discussion about this post