नागरीक उन्मुक्ती पाटी कैलाली क्षत्र नं १ र २ ३ .मा ढकिया नागरीक उन्मुक्ती पाटी अग्रता मा गएको छ । यहाका मत दाता हरुले भर्खरै उदाउदै गरेको नयाँ पाटी लाई राष्टिय स्तरकै पाटीको रुपमा बनाउने आकडा नागरीक उन्मुक्ती पाटी को दाबी रहेको छ । विगत को स्थानीय निर्बाचनमा पनि अत्याधिक बहुमत लिईएर बिजय भएको यस पाटी, राष्टिय पाटी हुनमा निकै ठुलो सम्भावना बोकेको देखिन्छ ।



















Discussion about this post