शुभारम्भ अनलाइन टि.भी.

बाढी पिडितकाे राहतमा बेथिती

7
SHARES
47
VIEWS

टीकापुर ३१ असाेज / कैलाली जिल्लाको टीकापुर नगरपालीकामा विश्व खाद्य संघको आर्थिक सहयोगमा नेपाल रेड क्रस सोसाइटीले वितरण गरेको राहत वितरणमा अनियमित गरेको भन्दै टीकापुर नगरपालिका वडा नं.१ एकता नगरका बाढी पिडितहरु आन्दोलित भएका छन् ।

वास्तविक बाढी पिडितले राहात नपाएको तर डाटा संकलन गराउने नेताहरु संगको नजिक पहुच भएका र ,पक्कि घर समेत हुनेहरुले राहत पाएको भन्दै राहत नपाउने बाढी पिडीतहरु आक्रोसित भएका हुन ।

त्यती मात्र नभएर आफ्नो लाग्ने हुदाहुदै पनी एकल महिला भत्ता बुझी लिइरहेको खुलासा भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले पिडितको डाटा संकलन गरिरहेको बताएका छन । वडामा कहाँ के कति क्षेति भएको छ सोको बारेमा अध्ययन गरिरहेको र यो समस्या अहिले मात्र नभई पटक पकट आउने भएकाले यस लाई अब दिर्घकालिन उपाय अपनाएर यसको अन्त्य गर्ने बताएका
छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित