शुभारम्भ अनलाइन टि.भी.

टीकापुर रेडक्रस उपसाखाको मतदान जारी झन्डै २ सय मत खस्यो ।

7
SHARES
52
VIEWS

टीकापुर ३० श्रावण  नेपाल रेडक्रस सोसाइटी टीकापु उपशाखाको निर्वाचन सुरु भएको छ । हिजो सम्पन्न चुनावी सादारण सभाहको बन्दसत्रबाट विभीन्न केहि पदमा सहमती जुटेपनी उप कोषाध्यक्ष र चार सदस्यका लागि सहमती हुन नसके पछी निर्वाचन हुने भएको हो ।

सो समितीका लागि मतदान विहान ११ वजेदेखि साझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितीले जानकारी दिएको छ ।
निर्वाचन हुने पदहरु उप–कोषाध्यक्ष एक पदका लागि सन्जय भण्डारी र अम्मर रावलको नाम परेको थियो भने सदस्य ४ पदका लागी ६ जनाको नाम परेको थियो ।
सहमति हुन नसकेका १ उप–कोषाध्यक्ष ४ सदस्यका लागी ९३६ जनाले मतदान गर्न पाउनेमा अहिले सम्ममा करिब २ सयले मतदान गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित