नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखको आज बसेको चुनाबि सधारण सभाबाट सभापतिमा दत्त बहादुर बिष्ट र्निविरोध चएन हुनभएको छ । यस अघि गणपुरक संख्या नपुगेकाले साउन २९ गतेका लागी स्थगित सधारण सभा आज बसेको थियो ।
उक्त साधारण सभा बाट उप सभापतिमा मिना कुवँर सचिबमा धर्मराज शर्मा सह सचिबमा टेकराज विनाडि कोषाअध्यक्षमा लाल बहादुर रावल र्निविरोध चएन हुनुभएको छ ।

त्यस्तै उप–कोषाअध्यक्षमा २ जनाको नाम परेको छ । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखका आजीबन सदस्य रघुनाथ उपाध्याय का अनुसार सन्जय भण्डारी र अर्का अम्बर रावल डम्बर को नाम परेको जानकारी दिनुभएको छ ।
चार सदस्य पदका लागी ६ जनाको नाम परेको छ भने महिला सदस्यमा शिलु खतीवडा र्निविरोध चएन हुनुभएको छ ।



















Discussion about this post