टीकापुर २५ श्रावण टीकापुरको सीटी हलमा आयोजना गरीएको नेपाल रेडक्रस सोसाइटी टीकापुर उपसाखाको चुनावी बार्षिक सादारण सभाह गणपुरक संख्या ५१ प्रतिशत नपुगेकाले आजलाई तय गरीएको सादारण सभाह हुन नसकेकोे टीकापुर उपसाखाका कार्यसमिती सदस्य टेकराज विनाडीले जानकारी दिनुभएको हो ।

टीकापुर उपसाखामा हाल कायम ९३६ सदस्य बाट ५१ प्रतिशत पुग्न झन्डै ४८० जना सहभागी हनूपर्नेमा १८० जना मात्र उपस्थित भएपछी सो सभाह सुरु हुन नसकेको र यस टीकापुर उपसाखाको चुनावी सादरण सभाह श्रावण २९ गतेका लागी सारीएको छ ।
टीकापुर उपसाखाको पुरानो विधान अनुसार ४ वर्षे कार्यकालका लागी समिती चएन हुनु पर्ने ब्यवस्था भए पनि अहिलेको नयाँ विधान अनुसार आगामी २ वर्षका लागी समिती चयन हुने उक्र साधारण सभा ४ दिनका लागी स्थगित हुने भएको छ ।



















Discussion about this post