शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा मिस एण्ड मिस्टर अडिसन सम्पन्न १ मिससहित ३ जना छनोट

40
SHARES
647
VIEWS

टीकापुर २४ श्रावन
– यज्ञराज सिम्खाडा

थारु जातिका युबा युबतिहरु लाई आफ्नो ब्यक्तीत्व तथा स्केल विकासको निम्ती भुमिका खेल्ने उदेश्यका साथ आयोजना गरीएको मिस्टर एण्ड मिस थारु २०२२ को चौथो सिजनको अडिसन आज टिकापुरमा सम्पन्न भएको छ ।

टीकापुरमा भएको अडिसनका प्रमुख अतिथी रहनु भएका टिकापुर नगरपालिका २ नं. वडाका वडा अध्यक्ष दिपक चौधरिले उक्त अडिसनमा सहभागी प्रतीसप्रधिहरु लाइ सफलताको शुभकामना सहित आफ्नो मन्तब्य राख्नुभएको थियो ।

टीकापुर स्थित अग्ना होटल एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको अडिसमा सहभागि मध्य ३ जना सहभागि छनोटमा परेका छन ।
छनोट प्रर्नेमा मिस बिना धमलुवा थारु त्यस्तै मिस्टर नोगेन्द्र चौधरी र मिस्टर उमंग चौधरि छनोटमा परेका हुन ।
टीकापुरमा भएको सो अडिसनमा थारु अगुवा ओम प्रकाश गोइजीयार प्रदिप कुमार चौधरी त्यस्तै फेसन डिजाइनर सविता चौधरी र मिस प्रेरणा चौधरी जज हनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित