शुभारम्भ अनलाइन टि.भी.

कलाकार अमृत थापाको अभिनयमा ओ मेरा सुदूरपश्चिम तिर गित सार्वजनिक

34
SHARES
246
VIEWS

साउन २२ आइतबार

कलाकार अमृत थापाको अभिनयमा ओ मेरा सुदूरपश्चिम बोलको गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । यस गितमा अमृत र ऐश्वर्या कुँवरको अभिनय रहेको छ ।

गायक जंगी बिक र शोभा थापाको आवाजमा तयार पारिएको गितको शब्द जंगी बिकले लेखेका हुन । तिलक विष्टले निर्देशन गरेको यस गितको छयांकन तेज विष्टले गरेका हुन । भिडीयो पार्ट टिमले तयार पारेको हो । यसअघि पनि अमृत र ऐश्वर्याको अभिनयमा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित